२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति

२०७६, ५ माघ आईतवार ०९:२९

माघ ५, काठमाडौँ | अग्नि सापकोटालाई सभामुख बनाउन ओली र प्रचण्डबीच सहमति भएको छ | आइतबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफलपछि अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको जनाइएको छ |

नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि सुचना टाँसेर स्थगित गुन्दै आएको छ | त्यस्तै पुस ४ गते  देखि हिउँदे अधिवेशन सुरु हुँदा समेत बैठक नै बसेको छैन | ससद बैठक माघ ६ गते बोलाइएको छ |

सभामुखको विषयमा दुई अध्यक्षबिच सहमति हुन् नसक्दा लामो समय सम्म संसद नै बन्धक बनेको विपक्ष दलले तर्क गर्दै आएका छन | ओलीले सुवास नेम्वाङ र प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने माग राख्दै आएका थिए | 

अध्यक्ष प्रचण्ड निकट मानिने सापकोटाको नाममा सहमति जुटेको हो | आइतबार अपराहन्न ४ बजे नेकपा सचिवालय बैठक पनि बस्ने भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु