2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्नपूर्ण पदमार्गमा बेपत्ता आफ्ना नागरिकबारे जानकारी लिन कोरियाली राजदूत पोखरामा

माघ ५, काठमाडौँ | अन्नपूर्ण क्षेत्रमा हराइरहेका आफ्ना नागरिकहरूको अवस्था बारे जानकारीको लागि  नेपालस्थित दक्षिण कोरियाली राजदूत पोखरा पुगेका छन् | उक्त क्षेत्रमा गएको हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन् |

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार उनीहरूलाई हिमपहिरोले पुरेको आशङ्का गरिएको छ | काठमाडौँ स्थित कोरियाली राजदूत पार्क योङ्-सिकसहितको कोरियाली टोली पोखरा पुगेको उनले जानकारी दिए | 

 अन्नपूर्ण क्षेत्रतर्फ जान लागेका उनीहरु सुरक्षाकर्मीले अवस्था प्रतिकूल रहेको जनाएपछि आइतबार पोखरामै रहेका छ |  “राजदूतसहितको टोली घटनास्थलतर्फ जाने कुरा थियो तर आज परिस्थिति अनुकूल नभएकाले उहाँहरू पोखरामै हुनुहुन्छ।”उनले भने,”भोली सम्भवत: उहाँहरूलाई त्यता पठाउने बन्दोबस्त गरिनेछ।” |

आइतबार बिहान हिमपहिरोको मात्रा ठूलो भएकाले अन्नपूर्ण क्षेत्रमा बेपत्ताहरूको खोजीमा कठिनाइ भएको छ | न्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा साना र ठूला हिमपहिरो जाँदा त्यसक्षेत्रमा पदयात्रा गरिरहेका कैयौँ विदेशी र नेपाली नागरिकहरू फसेका थिए |

हिमपहिरोका कारण बाटोमा फसेका ११० जनाको उद्धार गरिएको छ | चार कोरियाली र तीन नेपालीको बारेमा भने खबर पाउन  नसकिएको उनले बताए | -बिबिसको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम