२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएसका यी आतकंकारी पक्राउ गर्न भ्यानमा नअटाएपछि मिनी ट्रक बोलाइयो

२०७६, ६ माघ सोमबार ०८:३०

माघ ६, एजेन्सी | इराकमा आईएसमा संलग्न आतंककारी शिफा अल निमा ( जब्बा द जिहादी) लाई पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ | शिफा अल निमाको तौल  निकै बढी भएका कारण उनी हलचल समेत गर्न सकिरहेका थिएनन् |


शिफाको तौल २५० किलो रहेको सञ्चार माध्यमले जनाएका छन् | पक्राउका लागि प्रहरीले ल्याएको भ्यान सानो भएपछि ट्रक बोलाइए छ | उनि अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् | उनी जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेता मानिन्छन | उनी आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहेका छन् | 

 शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्ने र आतंककारीको दिमागमा विष घोल्ने काम गर्ने गरेको उनको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजले बताए |

उनले जारी गरेको आदेशमा आतंककारीहरु खुलेआम हत्या र आतंकजस्ता काममा लाग्ने ग्र्थ्ये | उनी तौल बढ्ने (ओभेसीटी)को समस्याबाट पीडित भएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा