२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमाथि अमेरिकाको यस्तो षड्यन्त्र, होरमुज क्षेत्रमा कोरियाली सेना तैनाथ

८ माघ २०७६, बुधबार ०५:४८

माघ ८, एजेन्सी | पछिल्लो समय अमेरिका र इरानबीच बढ्दै गएको तनाब फेरी ब्युझिएको छ | अमेरिकाको दबाबका कारण दक्षिण कोरियाले इरानसँगै जोडिएको क्षेत्र होरमुजको जलडमूलमा सैन्य तैनाथ गरेको छ | दक्षिण कोरियाको रक्षा मन्त्रालयले गरेको उक्त घोषणासंगै आफ्ना ३ सय सैनिक टोली तैनाथ गरेको हो |  

ईरानको नजिक रहेको उक्त क्षेत्र अन्तर्राष्ट्रिय व्यापारिक मार्ग पनि हो | दक्षिण कोरिया र इरान एक अर्कामा निर्भर राष्ट्र हुन् | भने इराकसँग  दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध पनि राम्रै रहेको छ | दक्षिण कोरिया र ईरान एक अर्कामा तेल र आयात निर्यातमा निर्भर रहेका छन् | तर  इरानसँग २०१५ मा भएको आणविक सन्धि भंग भएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको हो |

उत्तर कोरियाबाट आफुलाई खतरा रहेको भन्दै दक्षिण कोरियाले अमेरिकी सेनाबाट सहयोग माग्दै आएको छ | दक्षिण कोरिया अमेरिकी दबाव पर्ने गरेको छ | अमेरिकाको दबाबकै कारण इरान नजिकै रहेको होरमुज क्षेत्रमा आफ्ना सेना तैनाथ गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य