<p style="text-align: justify; "><span style="line-height: 1.42857;">जुम्ला । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । </span></p><p style="text-align: justify; ">बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिएका छन् । कार्यालयको ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो, ५० प्रतिशत भने किसान स्वय्मको लगानी छ ।”</p><p style="text-align: justify; ">पशु स्वास्थ्य प्राविधिक नरसिंह थापाका अनुसार सो अनुदानका लागि १२ जनाको कोटा भएको भएपनि ३१ किसानले निवेदन पेश गरेका थिए । कार्यालयको प्राविधिक टोलीले गरेको अनुगमन तथा निरीक्षणबाट घरमा स्याउ बगैचा भएका जिल्लाभरिका १२ किसान छनोट गरी गाई वितरण गरिएको थापाले बताए । जुम्लाका पटमारा, चन्दननाथ, देपालगाउ र गज्याङ्ककोट गाविसका किसानलाई गाई वितरण गरिएको छ । </p>
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकृषि गतिबिधीकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML


