२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब श्रीमानले आमासँग विवाह गरे !

२०७६, ८ माघ बुधबार १०:४८

एजेन्सी | लण्डनमा ३४ वर्षीया एक श्रीमानले श्रीमतीकी आमासँग विह्वे गर्नका लागि श्रीमती र छोरीलाई छोडेका छन | उनले आफ्नी आमालाई कहिल्यै माफी नदिने बताएकी छिन् | ५३ वर्षकी उनकी आमा जुलीले उनको विवाहमा २५ हजार पाउन्ड (करिब ३७ लाख रुपैयाँ) खर्च गरेकी छिन् | 

आमालाई खुसि बनाउनको लागि लरेनले दुई हप्ता लामो हनिमुनमा उनलाई समेत संगै लागिन | हनिमुनबाट फर्किए पछि पल घरबाट निस्किए  त्यसको ९ महिनापछि जुलीले बच्चा जन्माइन | यो संगै उनीहरुले आफु श्रीमान-श्रीमती भएको घोषणा गरेका छन |

उनले भनिन्,मेरी आमा उनको सासु आमा हुन् ,पलले मेरी आमासँग निकै राम्रो व्यवहार गर्थ्यो | उनकी बहिनीले उनी र पलबीच भएको कुराकानी देखिपछि उनकी बहिनीले सबै कुरा अस्विकार गरिन | पलले विवाहको औंठी फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छोडेर आफू निस्किए |

उनका श्रीमान् आफ्नै आमासँग बसेकोई भन्ने थाहा पाएपछि लरेन निकै दुखि भईन | पल र लरेनको एक स्थानीय पबमा भेट भएपछि उनीहरु नजिकिए | उसले जीवन मसँगै बिताउने कुरा गरेपनि जब पलले घर छोडेपछि श्रीमान् आमासँग बसिरहेका छन, उनले भनिन | उनले आमालाई बाटोमा हिँड्दा गर्भवती  भएको समेत देखिन | तर उनीले आफू गर्भवती भएको कुरा अस्विकार गरिन् | त्यतिबेला लरेनको सम्बन्धविच्छेद भइसकेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा