२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा डढेलो निभाउने क्रममा जहाज दुर्घटना हुँदा तीनको मृत्यु

९ माघ २०७६, बिहीबार ०७:१५

माघ ९, एजेन्सी | केहि समय अघि अष्ट्रेलियामा लागेको डढेलोले निकै भयावह रुप लिएको थियो | अझै आगलागी भने कायमै रहेको छ | डढेलो  नियन्त्रणमा लिनेक्रममा एक विमान दुर्घटना भएको छ | उक्त दुर्घटनामा तिन जनाको मृत्यु भएको छ |

बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराएको उक्त विशाल हवाई ट्यान्कर खोजिगर्नेक्रममा दुर्घटना ग्रस्त अवस्थामा फेला पारेको हो | जहाज हिउयुक्त पहाडमा ठोक्किएको नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जानकारी दिए |

नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताएको थियो | जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको भने पुष्टि नभएको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य