पर्वत । फागुनको पहिलो साता पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले आफ्नो १० औं बार्षिकोत्सवका अवसमार राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा चौथो दिदीबहिनी कप गर्न लागेको हो ।
विभागीय टोलीससहित ६ टिमको सहभागीता हुने राष्ट्रिय महिला भलिबल तथा दिदीबहिनी कप प्रतियोगिताको आयोजक रेडियो दिदीबहिनीले जनाएको छ ।
यहि फागुन १ देखि ११ सम्म संचालन हुने प्रतियोगितामा चौथो दिदीबहिनी कप विजेताले २ लाख नगद सहित ट्रफी पाउनेछ भने द्धृतिय र तीतृय हुनेले क्रमश १ लाख र ५० हजार नगद सहित ट्रफी र मेडल पाउने मुल संयोजक संविधानसभा सदस्य कल्पना चापागाईले बताउनुभयबो ।
त्यस्तै पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने भएको छ । पालिकास्तरीय पुरुष भलिबलमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पाउने आयोजकले जनाएको छ ।
फागुनमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता पर्वतमा हुने
महेन्द्र केसी÷पर्वत । फागुनको पहिलो साता पर्वतमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । रेडियो दिदीबहिनीले आफ्नो १० औं बार्षिकोत्सवका अवसमार राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा चौथो दिदीबहिनी कप गर्न लागेको हो ।