2026-09-19 08:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सीको नशामा अभिनेत्री श्रुति…

माघ १४, एजेन्सी | बलिउडकी चर्चित अभिनेत्री श्रुति हसनको  ३४ औं जन्मदिन परेको छ | उनले जन्मदिनमा जीवनका घटनाहरु स्मरण गरेकी छिन् | उनी हसन साउथका सुपरस्टार कमल हसनकी छोरि हुन् | उनको जन्म सन् १९८६ मा चेन्नईमा भएको थियो |

मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजी अध्ययन गरेकी उनले क्यालिफोर्नियामा संगित समेत सिकिन | उनी एक संगितकार पनि हुन् | फिल्मामा आउनु भन्दा पहिले  श्रुतिले मोडलिङ गरेकी छिन् | आफ्ना बुबाको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको उमेरमै गीत गाएकी थिइन्  | उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा सबै कुरा बताएकी छिन् | हिस्कीको समेत लत लागेको उनलाई अल्कोहोलिक भएको कारण करियरनै कम्जोर हुन् पुग्यो |

उनले रक्सीको लत छोड्न नसक्दा फिल्मनै छोडी दिईन | डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको समेत बताए | अभिनेत्री श्रुतिले विज्ञापन समेत खेलेकी थिइन् | तामिल स्टार सिद्धार्थसँग र रजनीकान्तको ज्वाँईसँग पनि उनको कुनैबेला नाम जोडिएको थियो |

रक्सीको नशाकै कारणले उनको करियर कम्जोर भयो | र यतिबेला उनी फिल्म क्षेत्रबाट टाढा छिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो