२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा तालिवानीको आक्रमणबाट १३ सुरक्षाकर्मीको मृत्यु,चार घण्टा सम्म भिडन्त

२०७६, १५ माघ बुधबार ११:५२

माघ १५, एजेन्सी | अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवानको आक्रमणबाट कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको छ | बुधबार बिहान तालिवान लडाकूको एक समूहले साना/ठुला हतियार प्रयोग गरी आक्रमण गरेका हुन् |

स्थानीय संचारमाध्यमका अनुसार १२ सैनिक र एक प्रहरीको घटनास्थलमै मृत्यु भएको हो | उक्त घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका छन् | घाइतेहरुलाई उपचारका लागि अस्पताल लागिएको छ | प्रहरीका अनुसार घटनामा १५ तालिवानी लडाकुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् |

सेना र तालिवान बिच करिब चार घन्टा सम्म भिडन्त चलेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ