२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरस संक्रमित भएकि नर्स निको भईन्, यस्तो छ उनको अनुभव

२०७६, १६ माघ बिहीबार ०६:४६

माघ १६, काठमाडौँ | वुहान विश्वविद्यालयको झोङगनन अस्पतालमा आपतकालिन केन्द्रमा कार्यरत एक ३८ बर्षीया नर्स गुओ किनमा कोरोना भाइरसको संक्रमण देखिएपछि १४ दिनको निगरानी तथा उपचारपछि मंगलबार आफ्नो काममा फर्किएकि छन् । 

चीनको प्रख्यात समाचार माध्यम चाइना डेलीमा छापिएको समाचार अनुसार गुओ उक्त अस्पतालमा १५ बर्षदेखि नर्सको रुपमा कार्यरत रहेकी थिइन् । उनि उक्त अस्पतालको आपतकालीन वार्डमा निमोनियाको गम्भीर बिरामीहरूलाई स्याहार गर्न दिनमा १० घण्टा भन्दा बढी काम गर्दथिइन् ।

उनलाई जनवरी १२ को राति ज्वरोको लक्षण देखिएको थियो । उनको शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियस पुग्नुको साथै अलिअलि पेटमा दुखाई पनि थियो । उनलाई नोवेल कोरोनाभाइरस सम्बन्धी निमोनियाबाट संक्रमित भएको पुष्टि भएपछि उनलाई क्वारेन्टाइन वार्डमा पठाइएको थियो ।

आफ्नो उपचारपछि नियमित काममा फर्किएकी किनले भनेकी छन् "मेरो अनुभवले देखाउँदछ कि यो रोग डरलाग्दो छैन । यसलाई निको पार्न सकिन्छ ।"


वुहान विश्वविद्यालयको झोङगनन अस्पतालमा बिरामीको निरीक्षण गर्दै भाइरस संक्रमित भई निको भएकी नर्स । Photo Credit: China Daily

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण