२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनमा कोरोना भाइरसको उपचारको लागि चार अस्पताल बन्दै,कति दियो टिकटकले पैसा ?

२०७६, १६ माघ बिहीबार ०८:३८

माघ १६, एजेन्सी | चिनमा देखापरेको कोरोना भाइरसका कारण संसार भरी त्रास बढेको छ | जसको लागि संसारका धनी व्यक्तिहरुले अस्पताल निर्माणका लागि पहल गरिरहेका छन् | करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ चीनलाई दिने घोषणा गरेका छन् |

उनीहरुले दिएको रकमबाट चिनमा ४ अस्पताल बन्ने छन् | सबैभन्दा बढी ज्याक माको कम्पनी अली बाबाले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेको छ | 

त्यस्तै टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोनाभाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर दिने भएको छ | जुन रकम बुहानमा निर्माण भएको एक हजार सैप्याको अस्पतालको लागि दिइने बताइएको छ |

संसारकै धनी व्यक्ति बिल गेट्सको बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले १० मिलियन डलर कोरोनाभाइरसको उपचार र पीडितलाई दिने बताइएको छ | फ्रान्सका अर्बपती फ्रेन्कोइस पिनाल्टले ३.३ मिलियन डलर दिने घोषणा गरेका छन् |

चिनमा मात्रै  ७ हजार ७ सय ७१ जनालाइ संक्रमण गरिसकेको छ | संसारभरी नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् | त्यस्तै बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा