2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्याण्डमा १० हजार भन्दा बढीले दिए मर्नका लागि आवेदन !

माघ १९, एजेन्सी | नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्तिले मर्नका लागि आवेदन दिएका छन् | स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे उक्त कुरा सदनमा जानकारी गराएका छन |

रिपोर्ट अनुसार वनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे जानकारी दिएका छन् | उनीहरु बिरामी भएर मर्नु भन्दा सहज रुपमा मर्न चाहन्छन, रिपोर्टमा भनिएको छ |  जोंगले भनेका छन्,’यो सरकार र समाजका लागि गम्भीर बिषय हो,कुनै परिस्थितिवस निरास भइसकेका यस्ता व्यक्तिहरुको मदत गरेर सरकारले उद्दारमा ध्यान दिनु पर्छ | र उनीहरुलाई बाच्नका लागि प्रेरित गर्नुपर्छ |’

विपक्षकी सांसद पिया डिज्क्स्ट्राले ७५ वर्ष माथिकाले इच्छामृत्युको आवेदन गर्ने सम्बन्धि एक विधेयक पेश गर्ने बताएकी छिन् | सन् २००१ मा ठूलो संख्यामा इच्छा मृत्यु चाहनेहरुको बढ्दो संख्याका कारण नेदरल्याण्ड सरकारले सन् २००१ मा इच्छामृत्युमा रोक लगाएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई