२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले कहिल्यै भन्न नहुने यस्ता छन् ४ कुरा

१९ माघ २०७६, आईतवार १०:२५

एजेन्सी | दार्शनिक चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि उत्तिकै ज्ञाता मानिन्छन | आजको विश्व परिवेशमा पनि उनका भनाई उत्तिकै सान्दर्भिक छन् | उनले संसारलाई दिएको उपदेशले मार्गचित्र र मार्ग दर्शन गरिरहेको छ | 

चाणक्य शास्त्रका अनुसार पुरुषले गोप्य राख्नुपर्ने यी हुन् ४ कुरा:-

१. कुनै पनि पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् | संसारमा आफ्नो सच्चा हितैषी एकदमै कम हुनाले जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ त्यसैले पिठ्युँपछाडिबाट छुरा खोप्न सक्छ। त्यसैले झन दुःखी बनाउँछ |

२. चाणक्यले धनको क्षतिबारे कसैलाई भन्न नहुने बताएका छन्। यसरी अरूलाई बताउँदा प्रतिष्ठा नष्ट हुने र मानिसहरूले उसको सम्मान गर्न छोड्छन्। धन नाश भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउँन थाल्छन्।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यको नीति शास्त्रमा उल्लेख छ। विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग भन्न हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मान रहँदैन।

४. जीवनमा आफ्नोअपमानलाई कहिल्यै पनि अरूका अगाडि चर्चाको विषय बनाउँनु हुँदैन । दतपाई अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ, तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्दै जान्छ। त्यसैले अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउँनु हुँदैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य