2026-06-26 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनमा कोरोना भाइरसको बारेमा पहिलोपटक जानकारी दिने डाक्टरको समेत मृत्यु

2020-02-07

माघ २४, एजेन्सी | चिनको हुवानबाट सुरु भएको कोरोना भाइरसका कारण महामारी फैलिएको छ | पहिलोपटक कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टर ली वेनलियांगको समेत मृत्यु भएको छ | उनलाई वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भएको थियो |

बिहिबार मृत्यु भएको उनलाई पहिलोपटक कोरोना भाइरसको बारेमा जानकारी दिंदा अफवाह फैलाएको आरोप समेत लगाएको थियो | ३४ वर्षीय वेनलियांगले अन्य डाक्टरहरुलाई कोरोना भाइरसको बारेमा जानकारी दिँदै आएको  ग्लोबल टाइम्सले जनाएको छ |

उनले गत डिसेम्बर ३० मा कोरोना भाइरसको बारेमा जानकारी दिएका थिए | तर प्रहरीले उनलाई झुटा कुरा नफैलाउन चेतावनी दिएको थियो | वेनलियांगले स्थानीय सी फुडका कारण सात जना बिरामीमा सार्स जस्तै संक्रमण देखिएको विषयमा मेडिकल युनिभर्सिटीका आफ्ना साथीहरुलाई विच्याटमा बताएका थिए |

उनले साथीहरुलाई परिक्षणको क्रममा भाइरस जिवाणु कोरोना भाइरस समूहको भएको जानकारी दिएका थिए | कोरोनाभाइरसले विश्व्यापी रुप लिएपछि विश्व स्वास्थ्य संगठनले विश्व आपतकाल समेत घोषणा गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने