2026-09-19 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसका कारण चिनमा अमेरिकी नागरिको मृत्यु

माघ २६, एजेन्सी | चिनको वुहानमा देखापरेको कोरोना भाइरसका कारण एकजना अमेरिकी नागरिकको मृत्यु भएको छ | आइतबार हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको बेइजिङमा रहेको अमेरिकी राजदूतावासले जनाएको छ | 

नोवल कोरोना भाइरसको कारण हालसम्म  ८१३ जनाले ज्यान गुमाइसको छ | चिनमा उक्त भाइरसको संक्रमणबाट पहिलोपटक बिदेशी नागरिकको मृत्यु भएको हो | चिन बाहिर एकजना फिलिपिन्स र एकजना हंकंगका नागरकले ज्यान गुमाएका छन् |

हाल सम्म दुई दर्जन भन्दा बढी देशमा यो भाइरसको संक्रमण भेटिएको छ | तिब्र रुपमा विश्वभर फैलिरहेको यो भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ भने गत महिना विश्व स्वास्थ्य संकटका घोषणा गरिसकेको छ |

विश्व स्वास्थ संगठनले यो भाइरसबाट मृत्यु हुनेको संख्या सन् २००२/०३को सार्स महामारीबाट भन्दा बढी भएको जनाएको छ |  सार्सबाट ७७४ जनाले ज्यान गुमाएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई