नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लग"/>

2026-09-19 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री नुसरत बनिन् ट्रोल भन्छिन्,’म यो पोशाकमा नकारात्मक टिप्पणी बारे चिन्ता गर्दिनँ’

फागुन १, एजेन्सी | बलिउड अभिनेत्री नुसरत भरुचा लुगालाई लिएर ट्रोल बनेकी छिन् | उनी ट्रोल बनेपछि भनिन् “हाम्रो देशमा सबैले आफ्नो सुझाव व्यक्त गर्न सक्दछन्। जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यस्तै मलाई पनि मेरो छनौटको लुगा लगाउने अधिकार छ |”

नुसरत भन्छिन्, “जब मैले त्यो पोशाक लगाएको थिएँ तब म ज्यादै आत्मविश्वासमा थिएँ, त्यसैले म त्यो पोशाकलाई आत्मविश्वाससहित बोक्न सक्षम भएँ।”  “यदि पोशाक ठीकसँग फिट छैन वा सही छैन भने, म त्यो पहिरन लगाउँदिन। मेरा साथीहरूले त्यो पोशाकको धेरै प्रशंसा गरे,” उनले भनिन |

आफुले लगाएको लुगाबारे गरेको टिप्पणीमा कुनै चिन्ता नगर्ने उनले बताइन | उनले थपिन, “म यस पोशाकमा कुनै नकारात्मक टिप्पणीको बारेमा कुनै फरक पर्दिन वा चिन्ता गर्दिन।” नुसरतका दुई चलचित्र ‘छलांग’ र ‘हुड़दंग’ निर्माण भइरहेका छन् |

नुसरत भरूचा को उनकी ड्रेस के लिए हाल में बुरी तरह ट्रोल किया गया था। अब उनका तीखा जवाब सामने आया है।

नुसरत ने कहा,

नुसरत ने आगे कहा,

बकौल नुसरत,

नुसरत कहती हैं,

नुसरत बोलीं,

बतौर लीड एक्ट्रेस आखिरी बार आयुष्मान खुराना स्टारर 'ड्रीम गर्ल' में नजर आई थीं नुसरत।

नुसरत की दो फ़िल्में 'छलांग' और 'हुड़दंग' अंडर प्रोडक्शन हैं।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो