२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भ्यालेन्टाईन डे: प्रेम सम्बन्ध सफल बनाउन के गर्ने ?

२ फाल्गुन २०७६, शुक्रबार ०९:५८

फागुन २, काठमाडौँ | आज अंग्रेजी महिना फेब्रुअरीको १४ गतेलाई प्रणय दिवसको रुपमा लिइन्छ | प्रेमी-प्रेमिकाबिच माया साटासाट अर्थात सुमधुर सम्बन्ध रहोस भन्दै आफ्ना प्रेमी प्रेमीकालाई मायाको प्रतिक मानिने गुलाबको फूल दिएर प्रेम दिवसको सुभकामना साथै खुसियाली मनाइरहेको पाइन्छ |

संसारमा माया नहुँदो होत न मानिसको, न जीवको नै अस्तित्व रहन्थ्यो | चाहे, त्यो माया आमा -बुबासंग होस्, या कुनै प्रकृतिसंग होस्, साथीभाईसंग होस्, अन्य जीवजन्तु संग होस्,वा प्रेमी,प्रेमिकाबिच नै किन नहोस मानिसले हरेकले-हरेकलाई माया गरेकै हुन्छ |

अझ मानिस सर्वश्रेष्ठ प्राणि भएकाले दया,माया स्नेह ममता उसकालागि विशेष अनुभूति हुन्छ | मानिसले आफ्नो जीवनसाथीसंगको सम्बन्ध राम्रो नै होस भन्ने चाहन्छ |  तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो नहुनपनि सक्छ | सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनीहरुको सम्बन्धमा खटपट आउँन सक्छ |

आउनुहोस प्रेम सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भन्नेबारे केहि चर्चा गरौं :-

१. विश्वासको सिर्जना गर्नुहोस्

२. आफुलाई माया गर्नुहोस्ः सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्

३. रहस्यमय मान्छे बन्नुहोस्ः ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस्

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस्ः उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी।

६. जहिले आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्,

८. प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् |

९. विकल्प नखोज्नुहोस् स् जब सम्बन्धमा विकल्प खोजिन्छ तब बर्बादीको बाटो पक्रिएँ भनेर सम्झनुहोस्।

१०. प्रशंसा गर्नुहोस्।

११. साहस दिनुहोस्।

१२. उत्प्रेरणा थप्नुहोस् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने