२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो लुगा लगाएपछी उर्वशी ४ वटा कुर्सीमा बसिन्, बनिन् ट्रोल

२०७६, ७ फाल्गुन बुधबार ०५:२९

फागुन ७, एजेन्सी | नायिका उर्वशी रौतेला अहिले  ट्रोल भइरहेकी छिन् | असमको गुवाहाटीमा आयोजना गरिएको फिल्मफेयर अवार्ड २०२० मा थुप्रै सेलिब्रिटीमध्ये उनको पनि उपस्थिति रहेको थियो | आफुलाई आकर्षण देखाउन नायिकाहरुले फरक-फरक पहिरन लगाएकी थिइन् | उनी पनि त्यस्तै पहिरनका कारण अहिले ट्रोल बनिरहेकी छन् |

उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी भारी र ओभरसाइज्ड अफ शोल्डर इम्बेलिश्ड बल गाउन लगाइरहेको देखिएकी छिन् | उनको यो पहिरनले निकै चर्चा पाएको छ | भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ |

उर्वशीले भिडियोको क्याप्सनमा लेखिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ । ’मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन् |

कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’अर्का व्यक्तिले कमेन्ट गर्दै लेखे, ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’

यस्तै, अर्का व्यक्तिले भने, ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध