2026-07-26 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउडका यी अभिनेत्री,फिल्म शुटिङको क्रममा गर्भवती भए

फागुन १६, एजेन्सी | बलिउड अभिनेत्री जो कम्जोर हुँदा हुँदै पनि फिल्म शुटिङ गरेकी छिन् | उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका छन् | यी हुन् बलिउड अभिनेत्री फिल्म  शुटिङको क्रममा गर्भवती भएकी |

श्रीदेवी :सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएकी थिइन् । उनले उक्त फिल्म खेल्दा प्रोड्युसर बोनी कपूरसँग विवाह गरेकी हुन् |

हेमा मालिनी:हेमा मालिनी ‘रजिया सुल्तान’ को शुटिङको क्रममा गर्भवती भएकी थिइन् । उनले फिल्मपछि ईशा देओललाई जन्म दिइन् |

करीना कपूर खान :बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर फिल्म ‘वीरे दी वेडिङ’ को क्रममा गर्भवती भएकी थिइन् | फिल्मको केही महिनापछि नै उनले तैमुरलाई जन्म दिइन् |  

काजोल :बलिउडकी अभिनेत्री काजोलले गर्भवती भएकै समयमा फिल्मको शुटिङ गरेकी थिइन् । उनी सन् २०१० मा ‘वी आर फेमिली’ को शुटिङमा गर्भवती थिइन् । फिल्म सकिएपछि उनले छोरा युगलाई जन्म दिएकी हुन् |

जुही चावला:बलिउड अभिनेत्री जुही चावलाले ‘झंकार बीट्स’ मा गर्भवती हुँदाहुँदै काम गरेकी थिइन् । उनी अहिले दुई बच्चाकी आमा बनेकी छिन् |

जया बच्चन: चर्चित नायिका जया बच्चनले गर्भवती हुँदाहुँदै पनि फिल्मको शुटिङ गरेकी थिइन् । उनले ‘शोले’ को शुटिङमा अभिताभसँग विवाह गरिसकेकी थिइन् । र फिल्मको शुटिङकै क्रममा उनी गर्भवती भएकी थिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ