२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारमा एक सेकेण्डभित्र यस्ता घटनाहरू हुन्छन्

२०७६, १६ फाल्गुन शुक्रबार १०:४८

फागुन १६, एजेन्सी | समय हरेक पटक परिवर्तनशील छ | एक सेकेन्डको समयलाई मानिसले खासै वास्ता गर्दैन | तर, विश्वमा एक सेकेण्डमा विभिन्न घटनाहरू भइरहेका हुन्छन् | एक-एक पलमा हरेक घटनाहरु घटिरहेका हुन्छन |

एक अध्ययनका अनुसार एक सेकेण्डभित्र ९ सय २६ रुख काटिन्छन् | एक सेकेण्डमा ३ जनाको विवाह हुन्छ भने १४ सय व्यक्तिले यौनसम्पर्क गरिराखेका हुन्छन् | हरेक एक सेकेण्डमा दुई व्यक्तिको मृत्यु हुन्छ भने ६ बच्चाहरूले जन्म लिन्छन् |

एक सेकेण्डमा मानव शरीरका ९ सय २६ कोशिकाहरू मर्दछन् भने १ लाखभन्दा बढी रासायनिक प्रतिक्रियाहरू शरीरमा देखा पर्छन् | एक सेकेण्डमा २ सय किलो फोहोर समुन्द्रमा बगाइन्छ भने अमेरिकामा मात्र २ हजार पाउन्ड भन्दा बढी खाद्यान्न फ्याँकिन्छन् |

पृथ्वी एक सेकेण्डमा अन्तरिक्षमा ३० किलोमिटर टाढा सर्छ भने अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट भइरहेका हुन्छन् | एक सेकेन्डमा मौरीले आफ्नो पखेटा २ सय ७० पटक पल्टाउँछ। एक सेकेन्डमा १० हजार ५ सय कोकाकोलाको क्यानहरू बिक्री हुन्छन् |

विश्वभर एक सेकेन्डमा ४१ हजार फेसबुकमा स्टेटस अपडेट गरिन्छ | बिल गेट्स प्रत्येक एक सेकेन्ड २ सय ५० डलर कमाउँछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने