२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियामा कोरोना भाइरसका बिरामीलाई गोली हान्न किमको आदेश

२०७६, १९ फाल्गुन सोमबार ०५:२५

फागुन १९, एजेन्सी | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९)उत्तर कोरियामा समेत देखापरेको छ | उक्त भाइरसका संक्रमित बिरामीलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले गोलीहान्न आदेश दिएका छन् |

आफ्नो देशका नागरिकलाई उनले मृत्युदण्डको सजाय तोकेका हुन् | इन्टरनेसनल बिजनेस टाइम्सका अनुसार उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएको बताइएको छ |

संक्रमित व्यक्ति चीनबाट फर्किएका व्यापारी रहेका छन् | तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी गरिएको दाबी गरिएको छ |

विश्वभर हाल सम्म कोरोना भाइरसको सक्रमणबाट तिन हाजार भन्दा बढीको मृत्यु भइसकेको छ भने ६० भन्दा बढी देशमा फैलिएको छ | चिनमा उक्त भाइरस संक्रमणका विरामिकोई संख्या घटेपनि अन्य देशहरुमा बढिरहेको छ |

थप महामारी फैलिन नदिन गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको थियो | तिब्ररुपमा फैलिरहेको उक्त भाइरसबाट जोगिनका लागि उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ