२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट अमेरिकामा १२ जनाको मृत्यु

२०७६, २३ फाल्गुन शुक्रबार ०५:५४

फागुन २३, एजेन्सी | अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ | अमेरिकाको वासिङ्टन राज्यमा ११ जना र  क्यालिफोर्नियामा एक जनाको मृत्यु भएको हो | हाल सम्म अमेरिकामा कोरोना भाइरस १ सय २९ जनामा संक्रमण देखिएको छ |

अमेरिकी राज्य टेक्सासमा १४ संक्रमित व्यक्तिहरु रहेका छन | क्यालिफोर्नियामा क्रुज जहाजमा कोरोनाको संक्रमण देखिएको आशंकामा ३५ सय यात्रु र चालक दलका सदस्यको व्यवस्थापनमा चुनैती भइरहेको बताइएको छ |

उक्त भाइरस दक्षिण कोरिया,इटाली,भारत,अमेरिका,अस्ट्रेलिया,कतार लगायतका ७० भन्दा बढी देशमा फैलिसकेको छ | विश्वभर यसरोगबाट ९५ हजारभन्दा बढी व्यक्तिहरु संक्रमित बनेका छन् |चीनमा हालसम्म ३ हजार १५ जनाले ज्यान गुमाएका छन् भने विश्वभर यसबाट २६७ जनाको मृत्यु भइसकेको छ |

 चिनको हुवानबाट फैलिएको कोरोनाभाइरस महामारीको रुप लिएपछि सबै राष्ट्रहरुलाई उच्च सतर्कता अपनाउँन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ