२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा राजपरिवारका उच्च सदस्य पक्राउ

२०७६, २५ फाल्गुन आईतवार १०:२५

फागुन २२, एजेन्सी | साउदी अरेबियाको राजपरिवारका दुई जना सदस्य पक्राउ परेका छन् | पक्राउ पर्नेमा राजा सलमानका भाई राजकुमार अहमेद बिन अब्दुल्लाजिज र भतिजा मोहम्मेद बिन नाइफ रहेका छन् |

अलजजिराका अनुसार राजपरीवारका दुबैजनालाई 'कू' को प्रयास गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको हो |

प्रयासमा संलग्‍न गृहमन्त्रालयका अधिकारीहरु, उच्च सैन्य अधिकारीहरु र अन्य शंकास्पद व्यक्तिहरुलाई बर्खास्त गरिएको वाल स्ट्रिट जर्नलले जनाएको छ | नाइफका भाइ राजकुमार नवाफ बिन नाइफलाई  पक्राउ गरि देशद्रोहीको मुद्दा लगाएको बताइएको छ |

साउदी अधिकारीहरुले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैन्न् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ