२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या १०० पुग्यो

२०७६, २७ फाल्गुन मंगलवार ११:१२

फागुन २७, एजेन्सी | अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमण मानिसको संख्या १०० पुगेको छ | मंगलबार मात्रै नयाँ २० जनाको मृत्यु भएको स्वास्थ विभागले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ |

पहिचान भएका संक्रमितमध्ये २२ जना उपचार भएर निको भएका छन् भने तीनको मृत्यु भएको छ | अष्ट्रेलियका विभिन्न राज्यहरुमा कोरोना भाइरस फैलिएको छ, जस मध्ये न्यु साउथ वेल्समा ५ जना,क्वीन्सल्याण्डमा १२  जना,साउथ अष्ट्रेलियामा ६,तास्मानियामा २ ,भिक्टोरियामा १२ ,वेस्टर्न अष्ट्रेलियामा ४  र डायमण्ड प्रिन्सेस क्रुज जहाजमा १० संक्रमित व्यक्तिहरु भेटिएका छन् |

गत डिसेम्बरमा चिनको वुहान प्रान्तबाट सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी फैलिएको छ | चिनमा कोरोना भाइरसका विरामीको संख्या घट्दै गएपनि अन्य मुलुकहरुमा भने बढिरहेको छ | हाल सम्म विश्वभरी  ४ हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ  |

कोरोनाभाइरस एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ