२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले गर्यो इराकका तीन सैन्य बेसबाट सेना हटाउने निर्णय

२०७६, ४ चैत्र मंगलवार ०५:४८

चैत ४, एजेन्सी | इरान र इरानसँग अमेरिकाको तनाब बढिरहेका बेला अमेरिकाले इराकमा रहेको अल काइम र अन्य दुई सैन्य बेसबाट सेना हटाउने निर्णय गरेको छ |  हाल इराकमा रहेका आठमध्ये तीन बेसबाट हट्ने निर्णयलाई अमेरिकाले इराकमा आफ्नो ‘पदचाप’ बिस्तारै कम गर्ने रणनीतिको रुपमा बताइएको छ |

अल काइममा एक औपचारिक समारोहका बीच अमेरिकाले उपकरणहरुलाई इराकी सेनालाई हस्तान्तरण गर्ने बताएको छ | योसँगै सिरियाको सीमामा इराकपट्टी अमेरिकाको उपस्थिति अन्त्य हुनेछ | यो बेस इराकको सबैभन्दा पूरानो रेलवे स्टेसनमा बनाइएको थियो |

यो सन् २०१४ मा इस्लामिक स्टेटको कब्जामा पुगेको इराकको पहिलो ठाउँ थियो । सन् २०१७ को नोभेम्बरमा इराकी सेनाले यसमा पुनः नियन्त्रण कायम गरेका थिए | इस्लामिक स्टेटमाथिको जीतपछि इरानसमर्थित  मिलिसिया समुहले सीमाको दुवै क्षेत्रमा नियन्त्रण बनाएका छन् |

अल काइममा इराकी सुरक्षा बलको उपस्थित रहे पनि यस क्षेत्र पपुलर मोबिलाइजेसन फोर्स (पीएफएफ) को नियन्त्रणमा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ