सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


न"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणी नदिले बगाउँदा नवलपरासीमा एक बालक बेपत्ता

२०७३, २ श्रावण आईतवार ०९:०४

सरु शर्मा/साउन २, नवलपरासी । नरायणि नदिले बगाएर एक जना बालक बेपत्ता भएका छन् । 


नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर ५ बेलवानी बस्ने बर्ष १६ का सन्दिप बिन पक्लीहंवाको ठोकर नम्बर ५ बाट बेपत्ता भएका हुन् । नदीमा बगाएर ल्याएको दाउरा संकलन गर्न जाने क्रममा नदीमा पसेको र उनि करिव १२ बजेको समयमा बेपत्ता भएको रामनगर प्रहरी चौकीका प्रहरी ईन्चार्ज रिक्त बहादुर आले मगरले जानकारी दिनुभयो । 


अहिले नदीमा बेपत्ता भएका बालकको स्थानिय बासिन्दा र प्रहरीको सक्रियतामा खोजी कार्य भैरहेको उहाले बताउनुभयो ।  नदीमा पानिको बहाव उच्च भएकाले खोज्न कठिन भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ