२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

Covid-19 अपडेट: चीन संक्रमणको विश्व आंकडाबाट पहिलोबाट तेश्रो स्थानमा झर्यो

२०७६, १४ चैत्र शुक्रबार १७:२८

चैत १४, काठमाडौँ | चीनबाट फैलिएर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको स्थितिलाई चीनले स्थिर बनाएपछि अमेरिका र इटाली क्रमश महामारीको इपिसेन्टर बनेका छन् । 

पछिल्लो २४ घण्टाको अपडेटसंगै अमेरिका कोरोना संक्रमणको पहिलो स्थितिमा पुगेको छ भने इटाली दोश्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको संक्रमणको शंख्या ९३ हजार ३२९ पुगेको छ भने इटालीमा संक्रमितको शंख्या ८६ हजार ४९८ पुगेको छ । तेश्रो स्थानमा झरेको चीनमा संक्रमितको शंख्या ८१ हजार ३४० पुगेको छ । 

अमेरिकामा पछील्लो अपडेट अनुसार अमेरिकाको न्युयोर्कमा मात्र एकै दिन ५ हजार ६५८ संक्रमित भेटिएका छन् । न्युयोर्क सहरमा हालसम्म ४४ हजार ६३५ संक्रमित भेटिएका मध्ये ५१९ जनाको ज्यान गईसकेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको शंख्या ५ लाख ७५ हजार ६२ पुगेको छ । हालसम्म २६ हजार ३६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भईसकेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ