२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो, न्युयोर्क सहरमै ४६ हजार संक्रमित

२०७६, १५ चैत्र शनिबार ०३:००

चैत १५, एजेन्सी | कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा बढी संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्मको आंकडा हेर्ने हो भने अमेरिकामा भाइरस संक्रमितको शंख्या १ लाख ४ हजार १४२ पुगेका छन् । 

अमेरिकामा हालसम्म १ हजार ६९६ जना कोरोना भाइरसका कारण मृत्यु भएका छन् । संक्रमितहरुको सबैभन्दा ठूलो शंख्या अमेरिकाको राजधानी न्युयोर्कमा सर्वाधिक छ । उक्त सहरमा मात्र ४ हजार ६९६ जना संक्रमित भएका छन् भने ६०६ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा भाइरस संक्रमितको शंख्या ८ हजार ८२५ पुगेको छ । 


त्यस्तै इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ