टेकु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेकु"/>
२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ बर्षीय संक्रमित युवतीको परिवारमा कोरोना भाइरस भेटिएन

२०७६, १५ चैत्र शनिबार ०३:३५

चैत १५, काठमाडौँ | नेपालमा दोश्रो कोरोना संक्रमित १९ बर्षीय कोशोरीको परिवारमा कोरोनाको नेगेटिभ रिपोर्ट आएको छ  । 

टेकुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षण भएको हो । संक्रमित किशोरीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनलाई पुन: परीक्षण गरि नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । शुक्रबार कोरोना संक्रमित १९ बर्षीय किशोरीलाई डिस्चार्ज गरिएको भन्ने खबर फैलिएको थियो तर अस्पतालले उनलाई अझै आइसोलेसनमा राखेर उपचार गरिरहेको बताएको छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना