२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामै २ लाख बढी संक्रमित

२०७६, १९ चैत्र बुधबार १७:२९

चैत १९, काठमाडौँ | विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ५७० पुगेको हो । 

यस्तै यो समाचार तयार पार्दासम्म ४५ हजार ५३६ जनाको मृत्यु भइ एको छ । 

यसैगरी १ लाख ९० हजार ९२१ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 


कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एकै दिन १६ हजार ५०५ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म २ लाख ५ हजार ३५ जनामा कोरोनाको संक्रमण भईसकेको छ भने हालसम्म ४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र कोरोना संक्रमितको शंख्या ८३ हजार ७२१ पुगेको छ । 

हेर्नुहोस् अमेरिकाको बिभिन्न सहरमा कोरोना संक्रमणको पछिल्लो अवस्था: 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ