2026-08-26 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेयमारद्वारा कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार पाउन्ड सहयोग

चैत २२, एजेन्सीको सहयोगमा | ब्राजिलियन सुपरस्टार फुटबलर नेयमारले कोरोना भाईरसविरुद्ध लड्न  ७ लाख ५० हजार पाउन्ड आर्थिक सहयोग गरेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत कोरोनाविरुद्ध लड्न उक्त सहयोग गरेका हुन् । 

उनले सहयोग गरेको रकमले कोरोनाको संक्रमणबाट पिडित र आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पुग्ने भएको छ । कोरोनाका कारण फ्रेन्च लिग स्थगित भएपछि नेयमार अहिले ब्राजीलमा घरमै बसिरहेका छन् । 

कोरोना भाइरसविरुद्ध लड्नका लागि यसअघि विश्व फुटबलका हस्तीहरु लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला, लनटेनिस स्टारहरु नोभाक जोकोभिज, राफेल नाडाल, रोजर फेडेरर लगायत खेलाडीहरुले आ-आफ्नो क्षेत्रमा ठूलो मात्रामा आर्थिक सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग