बर्लिन प्रहरीको प्रयोगका लागि अमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बर्लिन प्रहरीको प्रयोगका लागि अमे"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले कब्जा गर्‍यो जर्मनी लैजान ठिक्क पारिएका २ लाख मास्क

२०७६, २२ चैत्र शनिबार १५:३३

चैत २२, काठमाडौं । थाइल्याण्डबाट जर्मनी लैजान ठिक्क पारिएको दुई लाख थान मास्क अमेरिकाले कब्जा गरेको आरोप जर्मनीले लगाएको छ । 

बर्लिन प्रहरीको प्रयोगका लागि अमेरिकामा बनेको एफपीपी टू मास्क थाइल्याण्डको बैंककबाट जर्मनी पठाइन लागेका बेला अमेरिकाको कब्जामा परेको बीबीसीले जनाएको छ ।

बर्लिनका आन्तरिक मामलामन्त्री आन्दे्रयास गिजेललले आफ्नो मुलकका लागि खरिद गरिएको मास्क गन्तव्यमा आई नपुगेको बीबीसीलाई बताएका छन् ।

यस्तै फ्रान्सले पनि स्वास्थ्य सामग्री खरिदमा कब्जा जमाउने अमेरिकी शैलीले आफूहरुलाई समस्या परेको जनाएको छ । 

ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ