2026-07-24 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डहरु कोरोनाको उच्च जोखिममा

चैत २३, मलेसिया | मलेसियामा सुरक्षार्थ खटिएका सुरक्षागार्डहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउदै आएका छ्न । 

मलेसिया सरकारले जारी गरेको मुभमेण्ट कन्ट्रोल अडर ( MCO) मा समेत आफुहरु सुरक्षाका लागि पुरै महिना खटिनुपर्ने भएको हुँदा आफूहरु उच्च जोखिममा रहेको विभिन्न सेकुरेटी कम्पनीमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरुले बताएका हुन् ।

मलेसियाका विभिन्न हस्पिटलहरुमा जो अहिले कोरोना सङ्क्रमित परिक्षण तथा सङ्क्रमित उपचाररत छ्न् त्यहाँ सुरक्षार्थ खटिएका गार्ड, स्विपरहरु न्युनतम सेफ्टी प्रयोग गरि काम गरिरहन परेको बताउदै आएका छन् ।

मलेसियामा ठूला तथा साना प्राय सबै सेक्युरिटी कम्पनीका सुरक्षार्थ क्षेत्रमा खटिएका सुरक्षागार्डहरुले मलेसियामा अहिलेसम्म काम गर्दै आइरहनु परेको र प्रत्यक्ष-अप्रत्यक्ष थुप्रै मानिससँग सम्पर्क तथा चेक जाँच गरिराख्नुपर्ने स्थिति रहेको बताएका छन् । उनीहरुले आफूहरु साधारण सेफ्टीको भरमा काममा खटिएको बताउँदै उच्च सतर्क भएर काम गरिरहेको बताएका छन् ।

– प्रदिप राई/विप्लवी तेन्जु योन्जन (मलेसिया) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक