२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको उचाई अनुसार तौल कति हुनुपर्छ ? यसरी आफै थाहा पाउनुहोस्

१ बैशाख २०७७, सोमबार ०९:४२

टिप्स | मान्छेको उचाई र तौलले शारीरिक बनावटमा मात्र नभएर स्वास्थ्यमा पनि ठुलो भूमिका खेलेको हुन्छ | हामी कतिपयलाई जानकारी नै हुदैन कि हाम्रो उचाई अनुसार कति तौल हुनुपर्छ भनेर |

उचाई अनुसारको तौल थाहा पाउनको लागि बि.एम.आई(बडी मास इन्डेक्स) फर्मुलाको प्रयोग हुन्छ | उक्त फर्मुलाको मद्धतबाट उचाई अनुसारको तौल थाहा पाउन सकिन्छ | सन् १९९०को अन्त्य आएको उक्त फर्मुला जसले वर्तमान परिवेसमा सामान्य तरिकाबाट तौल र उचाईको मापन गर्न सकिन्छ |


बि.एम.आई निकाल्ने सुत्र 

तौल /(उचाई x लम्बाई) (मिटरमा ) *1 फिट=0.30 मिटर 

उदाहरणको लागि : यदी तपाईको तौल ८० केजी र लम्बाई ५.५ मतलब १.७० मिटर छ भने (आफ्नो उचारलाई मिटरमा रुपान्तरण गर्न, यदी तपाइको उचाई 5 fit छ भने 5×0.30= 1.5 मिटर हुन्छ |) 

बि.एम.आई = ८० केजी /(१.७० x १.७०) = २७.६८ 

यदि बि.एम.आई १८ भन्दा कम भयो भने तपाईको तौल सामान्य भन्दा कम छ | यस्तो अवस्थामा तपाइले आफ्नो तौल बढाउन आवश्यक छ | 

तर बि.एम.आई १८.५ देखि २४.९ को बीचमा भयो भने तपाईको तौल सामान्य रहेको छ | 

तर बि.एम.आई २५ देखि २९ सम्म भयो भने बुझनुहोस् कि तपाईको तौल बढी रहेको छ | यस्तो अवस्थामा शरीरबाट धेरै पसिना आउने र चाडो थकाई लाग्ने जस्तो समस्याहरु आउन सक्छ |

तर बि.एम.आई २९.९ भन्दा पनि बढी छ भने तपाई मोटोपनको शिकार हुने भएको छ | तपाईले आफ्नो जति सक्दो चाडो तौल घटाउनु पर्छ | यदी ध्यान नदिएमा तपाईलाई मुटुको रोग, मधुमेह र क्यान्सर जस्ता रोग लाग्नसक्छ |

सामान्य तौल कसरी पत्ता लगाउने (सजिलो तरिका) 

* 1 fit = 30.48cm

यदी तपाइको उचाई १५० सेन्टिमिटर छ भने त्यसमा १०० घटाउनुस, अब बाँकी रहन्छ ५० | ५० किलो तौल तपाइको सामान्य तौल हुन आउँछ | यस्तै यदी तपाइको उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाउँदा हुन आउने ७० नै तपाइको सामान्य तौल हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य