1. 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

1. 

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारभरको भयाबहक आपत्ति, हेर्नुस् एक दर्जन तश्विरहरु !

२०७३, ४ श्रावण मंगलवार ०७:५५

संसारमा दैनिक हजारौं घटना हुन्छ जसमा सबैलाई फोटोमा कैद गर्न सहज छैन । यस्ता फोटो जसले हजारौं बर्ष पनि एतिहांसिक महत्व राख्छ । आज हामी तपाईलाई त्यस्तै केहि तश्विर देखाउँछौ जसले यस्तै ऐतिहासिक महत्व राखेको छ । 

१. गत बैशाख १२ गते गएको नेपालको भूकम्पमा परि सकुशल उद्दार गरिएको एक बालक । यस्ता धेरै तश्विर छन् जसमा नेपालको आपत्ति देख्न सकिन्छ  

२. यो तश्विर २०१३ मा बांग्लादेशमा भएको एक घटनाको हो । गार्मेन्ट फ्याक्ट्रीको बिल्डिंग ढल्दा ११०० भन्दा बढी मानिस मारिएका थिए । 

३. अमेरिका हमलाको समयमा वर्ल्ड ट्रेड सेंटरबाट हाम्फालेका एक व्यक्ति ।

४. सन् 2008 मा सिचुवान, चीनमा आएको भूकम्पपछि एक व्यक्ति फोटो एल्बम हेर्दै ।

५. सन् 1984 मा भोपाल ग्याँस काण्डको एक फोटो।

६. अमेरिकाको ओहियोमा भएको एक दौडने क्रममा अर्डेन म्याक्म्याथ घाइते बनेपछि उनीसंगै प्रतिष्पर्धामा रहेकी मेगन वोगेलले दौडनै छाडेर सहयोग गरिन् ।

७. सन् 1972 मा भियतनाम युद्ध देखाउने पुलित्जर प्राइज विजेता फोटो।

८. सन् 2004 को सुनामी आपत्ति देखाउने तश्विर ।

९. युगांडाको एक युवकसँग हात मिलाउँदै एक मिशनरी । यो तश्विरले संसारमा ब्याप्त असमानता देखाउछ ।

१०. नाइजीरियाको सिविल युद्द दर्शाउने तश्विर ।

११. नेपालको बारा जिल्लामा हुने गढीमाई मेलामा पशुबली दिँदैगर्दाको एक झलक ।

१२. भियतनाम युद्दको तश्विर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह