गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घ"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुकुममा आफ्नै श्रीमति र सासुको निर्मम हत्या

४ श्रावण २०७३, मंगलवार १०:११

गणेश सिर्पाली/साउन ४, रुकुम । रुकुम रुँघा ५ वाँदरपानी करेलीकुर्ले का जगत वहादुर खड्काले आफ्नै श्रीमति र सासुको हत्या गरेको प्रहरीले वताएको छ । 

२६ वर्षिय जगत वहादुर खडकाले श्रीमति २६ वर्षिया नौमति खड्का, र रोल्पा पाछावाङवाट छोरीको घर आएकी सासु ४५ वर्षिया ओपी ओलीको हत्या गरेका हुन् । श्रीमतिलाई खाजा भुड्ने भुजुङ्गो र सासुआमालाई आँसी उद्याउने उदिनले हानेर मारेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रुपेश खड्काले जानकारी दिए । 

सासुलाई घरको आँगन र श्रीमतिलाई घर नजिकैको खरवारीमा मारिएको प्रहरीले वताएको छ । श्रीमान–श्रीमतिको सामान्य विवादमा हत्या भएको प्रहरीको भनाई छ । श्रीमति र सासुको हत्या आरोपी जगत वहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार