साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी "/>

2026-07-03 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

क्रान्तिकारी माओवादी नवलपरासीद्वारा कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर

साउन ५,नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंगलवार चोरमारामा सम्पन्न बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारी हेरफेर गरेको छ । 

बैठकले क्रान्तिकारी पार्टीलाई अर्धभुमिगत रुपमा संचालन गर्नुपर्नेमा जोड दिदै जिल्ला सेक्रेटरी तथा इलाका सेक्रेटरी एंव जनबर्गीय संगठन तथा मोर्चाको जिम्मेवारी समेत हेरफेर गरेको छ । बैठकले प्रदीपलाई सेक्रेटरीमा निर्वाचित गरेको छ भने ७ वटा इलाकाका इलाका सेक्रेटरी समेत चयन गरेको छ । 

सो पार्टीले बैधानिक र अबैधानिक रुपमा दुबै संर्घषलाई बर्गसंर्घषमा जोड्दै जनताका माझमा जाने तयारी समेत गरेको बुझिएको छ । सर्बदलीयमा प्रतिनिधित्व गर्नमा लागि बैधानिक मोर्चाको तयारी गरेको बैद्य माओवादीले स्थानीय निकाय तथा सरकारी गैरसरकारी क्षेत्रमा भएका बिकृति घुसखोरीलाई भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिइएकोछ । 

त्यस्तै बैठकले अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला संयोजकमा रामआश्रय कुमाल, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ जिल्ला संयोजकमा चुडामणि भण्डारी, थारु

मोर्चाको जिल्ला संयोजकमा दुर्गा चौधरी तथा क्रान्तिकारी बुद्धिजिवीसंगठनको संयोजकमा पिताम्बर तिवारीलाई जिम्मेवारी दिएको छ । 

अन्य २२ वटा जनबर्गीय संगठन तथा जातीय क्षेत्रीय मोर्चाहरुको नेतृत्व भने यथावत राखेको छ । बैठकले पार्टीको सेल, गाउ, नगर तथा इलाकास्तरीय भेला प्रशिक्षण समेत ठोस गरेको सेक्रेटरी प्रदीपले बताए । 

त्यस्तै जनबर्गीय तथा जातीय क्षेत्रीय मोर्चाका बैठक समेत तयारी गरेको बताइएकोछ । बैठकले अपर कर्णाली भारतीय कम्पनीलाई दिने निर्णय राष्ट्रघाती रहेको भन्दै त्यसका बिरुद्ध संर्घष गर्ने र राष्ट्रियताजनतन्त्र र जनजिविकाको पक्षमा आवाज उठाउने निर्णय गरेको जनाइएकोछ । 

बैठक अनुकुलको अध्यक्षता पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अबध राज्य ईञ्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, प्रदीपको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली