हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद"/>
2026-09-18 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी कुराहरुलाइ ख्याल गर्नुस्, तपाईंका सबै सपनाहरु पूरा हुनेछन्

हरेक मानिसहरुको जिबनमा आ आफ्ना सपना हुन्छन । कसैको सपना पुरा हुन्छन त कसैको सपना पुरा हुदैनन् । तर तपाइले यी कुराहरुलाई आत्मसात गर्नुभयो भने पक्कै पनि तपाइको सपना पुरा हुनेछन । पढ्नुहोस ति कुराहरु जसले तपाईंलाई जस्तोसुकै परिस्थितिमा पनि सफलतातर्फ डोहोर्‍याउन मद्दत गर्छ ।

 -जिन्दगी निकै लामो छ । त्यसैले निरन्तर अघि बढ्नुहोस् । नयाँ-नयाँ अनुभवहरु हासिल हुनेछन् । जीवनमा धेरै कुरा गर्ने मौका मिल्नेछ ।

-सबैभन्दा पहिले परिवर्तन अनिवार्य छ भन्ने कुरा बुझ्नु जरुरी छ । समय कहिल्यै उस्तै रहँदैन, यो त परिवर्तनशील हुन्छ । हामीले परिवर्तनलाई स्वीकारौँ वा नस्वीकारौँ परिवर्तन आफ्नै गतिमा जारी रहन्छ । त्यसैले समयसँगै आफूलाई पनि परिवर्तित गर्दै लैजानुहोस् ।

– अघि बढ्नुको सबैभन्दा सुन्दर पक्ष भनेको तपाईंको सोच सकारात्मक रहन्छ । नयाँ चुनौतीहरुलाई सफलतापूर्वक सामना गरेपछि तपाईंको सोच बदलिन्छ । नयाँ-नयाँ अनुभव हासिल हुन्छन् । अनि अघि बढ्न झनै सहज हुनेछ । तपाईं नरोकिनुस्, सुन्दर मौकाले तपाईंको प्रतिक्षा गरिरहेको छ । यसका लागि तपाईं आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनै पर्छ ।

-प्राय मानिसमा देखिने साझा समस्या भनेको मानिस आफ्नो कम्फर्ट जोन (जोखिमरहित क्षेत्र)बाट अघि बढ्नै खोज्दैन । मानौं एउटा व्यापारी जसले १० लाख लगानीमा परिवार पाल्ने गरी आम्दानी गरिरहेको छ । आवश्यकताहरु परिपूर्ति भएका छन् । अब उसले सोच्छ कि यो त मेरो कम्फर्ट जोन हो, थप लगानी गरेर आफूलाई किन जोखिममा राख्ने । त्यसपछि जिन्दगीभर उसले त्यसैलाई निरन्तरता दिन्छ । जसका कारण सम्भावित ठूला सफलताहरुबाट ऊ बञ्चित हुन्छ । त्यसैले आफ्नो कम्फर्ट जोनबाट पनि अघि बढ्ने साहस गर्नुहोस् ।

– बितेको कुरालाई हामीले चाहेर पनि परिवर्तन गर्न सक्दैनौँ । जे हुनु भइसक्यो । अब यसबारे सोचिरहेर पनि तपाईंलाई कुनै फाइदा छैन । त्यसैले हिजोबाट शिक्षा लिनुस् अनि भोलिलाई सुन्दर बनाउने अठोट गर्नुहोस् । सुन्दर भविष्यले पीडादायी विगतलाई अवश्य भुलाउनेछ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई