By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
41 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै
2 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
5 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
2 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
6 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: हवाई पूर्वाधारमा १९ अर्ब ४२ करोड बजेट
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > हवाई पूर्वाधारमा १९ अर्ब ४२ करोड बजेट
काठमाडौँ - KTMपर्यटन

हवाई पूर्वाधारमा १९ अर्ब ४२ करोड बजेट

साझासवाल
Last updated: May 28, 2020 2:45 pm
साझासवाल
7 Min Read
Share

सिबी अधिकारी | जेठ १५, काठमाडौँ | सरकारले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको मुलुकको हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि आगामी आर्थिक वर्षका लागि रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त वैठकमा आव २०७७/०७८ को आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै पर्यटन हवाई पूर्वाधार विकासका लागि बजेट घोषणा गर्नुभएको हो ।

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नतिका लागि यो बजेट खर्च गरिनेछ । अघिल्लो आव २०७६÷७७ मा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको थियो । हवाई पूर्वाधारमा अघिल्लो वर्षभन्दा यो वर्ष सात करोड बढी बजेट छुट्याइएको छ । सुरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाई सेवाका लािग गुणस्तरीय हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको सरकारले अन्तर प्रदेश हवाई सम्पर्क विस्तार र अन्तरराष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको छ । बाराको निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले बजेट वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनि गरिने भएको छ । चन्द्रगढी, धनगढी र जनकपुर विमानस्थलको स्तरोन्नति गरिने बजेटमा भनिएको छ ।

मोरङको विराटनगर र बाँकेको नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण गरिनेछ । तेह्रथुमको चुहानडाँडा र दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउन बजेट विनियोजन गरिएको छ । नारायणपुरमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । हवाई सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ हवाई नीति ल्याउने जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण पुनःसंरचना गरी नियामक र सेवा प्रदायकका रुपमा छुट्टाछुट्टै संस्थाका रुपमा विकास गरिने अर्थमन्त्री डा खतिवडाले बताउनुभयो । सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि हवाई उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायकका कार्यलाई छुट्टाछुट्टै संस्थापक व्यवस्था गरी कार्यान्वयनमा ल्याइने घोषणा गरिएको थियो ।

त्यस्तै लुम्बिनीमा निर्माणाधीन पाँच हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभाहल निर्माण गरी सञ्चालनमा गरिनेछ । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइनुका साथै रामग्राम गुरुयोजना कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

पर्यटन पूर्वाधारमा एक अर्ब २६ करोड

सरकारले आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षका लागि रु एक अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै पर्यटन पूर्वाधार विकासका लागि बजेट घोषणा गर्नुभएको हो ।

सरकारले अघिल्लो आव २०७६/७७ मा पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि रु दुई अर्ब ६८ करोड विनियोजन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा आगामी आवमा पर्यटन पूर्वाधारमा रु एक खर्ब ४२ करोड कम बजेट विनियोजन भएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षमा सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित बजेटमा व्यवस्था गरेको थियो । भ्रमण वर्षको औपचारिक शुभारम्भ भए पनि विश्वभर महामारीका रुपमा देखापरेको कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगन भइसकेको छ । सरकारको आव २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थानको पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने भनिएको थियो ।

देश दर्शनमा प्रोत्साहित गरिने

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन तथा पर्यटन उद्योगको संरक्षणका निम्ति देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रममा निजामती कर्मचारी, सङ्गठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइनेछ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमा देश दर्शन कार्यक्रमको घोषणा गर्दै कोभिड–१९ को जोखिम सकिएलगत्तै देश दर्शन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

हवाई सेवा, होटल, ट्रेकिङ, ट्राभललगायत कम्पनीलाई विविध शुल्क र ब्याजमा अनुदान दिने पनि अर्थमन्त्रीले बजेटमार्फत घोषणा गर्नुभएको छ । रारा तालको दीर्घकालीन गुरुयोजना बनाउने तथा पर्यटकीय पूर्वाधार निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख छ ।

पहाडी र हिमाली क्षेत्रका सम्भाव्य पर्यटकीय स्थललाई सुविधायुक्त हिल स्टेसनको विकास गरी पूर्वाधार विस्तार गर्दै पर्यटन प्रवद्र्धन गरिने भनिएको छ । पशुपति, जनकपुर र मुक्तिनाथसहित अन्य मठमन्दिर, गुम्बा तथा चुचुरा, नदी, ताल र कुण्डलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दै देशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ ।

सात प्रदेशमा ठूला पर्यटकीय गन्तब्य

सरकारले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्षभित्र देशका सात प्रदेशमा ठूला पर्यटकीय गन्तब्य बनाउने भएको छ । अर्थमन्त्री डा खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै एक प्रदेश एक पर्यटकीय गन्तब्य अवधारणाअनुरुप सबै प्रदेशका ठूला पर्यटकीय पूर्वाधार विकास गरिने बताउनुभयो ।

निजी क्षेत्रसमेतको सहभागितमा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरी पर्यटक आकर्षण गर्ने मौलिक संस्कृतिको विकास र प्रवद्र्धन गर्न पर्यटन पूर्वाधारका लागि पूर्वाधार बजेटको रकम खर्च गरिनेछ । कोभिड सङ्क्रमणको जोखिम नियन्त्रण हुनासाथ पर्यटन क्षेत्रलाई शीघ्र पुनःस्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल स्वास्थ्य तथा पर्या–पर्यटनलगायतका नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार विकास गरिने बजेटमा जनाइएको छ । पर्यटक आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई व्यवस्थित एवं सुरक्षित बनाउन नवीन पर्यटक सूचना व्यवस्थापन प्रणाली लागू गरिनेछ ।

माध्यमिकभन्दा माथिल्लो तहमा पर्यटन शिक्षा

सरकारले पर्यटन क्षेत्रको अध्ययन प्रोत्साहनका लागि माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषय राख्ने भएको छ । अर्थमन्त्री डा खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकका आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिनुभएको हो । पर्यटन विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिने पनि बजेटमा भनिएको छ ।

लकडाउन र उडान प्रतिबन्दका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड जहाज पार्किङ शुल्क छुट दिइने भएको छ । लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर पनि मिनाहा गरिने आगामी आवको बजेटमा भनिएको छ ।

५० अर्बको कोष स्थापना

सरकारले पर्यटनसहित उद्योग प्रतिष्ठानका कर्मचारीलाई तलब भुक्तानी गर्न रु ५० अर्बको कोष स्थापना गर्ने भएको छ । आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री डा खतिवडाले उक्त घोषणा गर्नुभएको हो । साना, मझौला उद्योग र पर्यटनलगायत उद्योगीले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गर्न ऋण लिन सकिने गरी रु ५० अर्बको कोष खडा गरिएको गरेको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो । यो कोषबाट पाँच प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण लिएर उद्योग प्रतिष्ठानले तलब भुक्तानी गर्न सकिनेछन् । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article आगामी वर्षको लागि १४ खर्ब ७४ अर्बको बजेट (पढ्नुहोस् पूर्णपाठ सहित )
Next Article सप्तरीमा दुई प्रहरी संक्रमित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMप्युठान - PTNसमाज

हाडनाता प्रेमको परिणाम: यसकारण दुवैले गरे आत्महत्या, यस्तो छ घटनाक्रम

57 years ago
काठमाडौँ - KTMकास्की - KSKमुख्य समाचारराजनीति

स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

नेकपा एमालेका नेता प्रदीप नेपालको निधन

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?