2026-08-26 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोनाद्वारा गोलको वर्षा

जेठ ३२, एजेन्सी | कोरोना भाइरसको महामारीका कारण स्थगित स्पेनिस ला लिगा पुनः सुचारू भएको छ । आफ्नो पहिलो खेलमा साबिक विजेता बार्सिलोनाले बिपक्षी टिम मायोर्कामाथि ४–० गोल अन्तरले सहज जीत निकालेको छ ।

खेलको दोस्रो मिनेटमै बार्सिलोनाका आर्टुरो भिडालले गोलको खाता खोल्दै बार्सालाई अग्रता दिलाए । त्यसपछि पुन: खेलको ३७ औँ मिनेटमा मार्टिन ब्राथवेटले बार्साको लागि अर्को गोल गर्दै २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको दोस्रो हाफमा जोर्डी आल्बाले बार्सिलोनालाई ३-० को अग्रता दिलाउदै थप बलियो बनाए । त्यस्तै खेलको इन्जुरी समयमा बार्साको लागि लियोनेल मेस्सीले चौथो गोल गर्दै बार्सालाई ४-० को गोल अग्रतामा पुर्याए । 

जीतसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रियल म्याड्रिड छ, उसले आइतबार इबारको सामना गर्दै यो अग्रतालाई घटाउने प्रयास गर्नेछ ।

२८ खेलबाट बार्साको ६१ अंक रहेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग