Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कतिपय कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । त्येसैले यी १० कुराहरु केटीहरुलाई कहिले नभन्नुस ।

१. तिमी त कति नराम्री देखिन थालेकी भनेर कहिल्यै नभन्नु

२. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

३. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

४.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

५. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

८.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

९.सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

१०.तिमी त मोटी भइछौ भनेर कहिल्यै नभन्नु