साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

मेहन्दी लगाउनु पहिले यो जानकारी अवश्य पढ्नुहोस

७ श्रावण २०७३, शुक्रबार ११:०९

साउन महिना बिशेषगरि मेहन्दी लगाउने चलन छ | यो चलन नेपालको आफ्नै चलन भने हैन | भारतीय संस्कृतिको प्रभाव स्वरूप हामीले अहिले साउन महिनामा महिलाहरुले व्यापक रुपमा मेहन्दी लगाउने गरेको देख्न सक्छौं | आज तपाईलाई हामी मेहन्दी लगाउँदा अपनाउनुपर्ने साबधानी र सुरक्षित तरिकाले मेहन्दी लगाउनेबारे केहि जानकारी दिन गएका छौं: 

१. सबैभन्दा पहिले, मेहन्दी लगाउनु अघि आफ्नो हात राम्ररि  धुनुहोस् |  

२. मेहन्दी लगाएपछि, मेहंदी कम्तिमा ४ देखि ५ घण्टासम्म रहन दिनुहोस् | मेहंदी रातमा लगाउँदा अझै राम्रो हुन्छ, राम्ररी बस्छ |

३. मेहंदी डिजाइन गरेपछि त्यसलाई धुनुभन्दा पनि पहिले खुर्केर हटाउनुस | साथै हटाएपछि लगभग २४ घण्टासम्म पानी नपार्नुस् | 

४. मेहंदी हटाएपछि त्यसलाई सर्सियुंको तेल वा तिलको तेल पनि लगाउन सक्नुहुन्छ, तेल लगाउँदा मेहन्दीको चमकता बढी देखिन्छ | 

५. चीनी र कागती पानी लगाउने जरुरी छैन, यसले मेहन्दी लगाउने क्रममा खासै भूमिका खेल्दैन |

६. यदी मेहन्दी बसेको छैन बहने भिजेको चुन दल्नुहोस | तर पानी भने हाल्नुहुँदैन | 

कस्तो मेहन्दी खतरनाक ?

- मेहन्दी लगाउनु अघि नै तपाइले उक्त मेहन्दी थोरै आफ्नो हातमा लगाउनुस र केहि बेरमा धुनूस् | यदी मेहन्दीको रंग एकदमै गाढा छ भने सम्झनुस  त्यसमा मिलावट छ, त्यसमा केमिकल छ | शुद्ध मेहन्दीको घोल गाढा हरियो रंगको हुन्छ |   मिलावटि मेहन्दीको घोल गाढा हरियोबाट कालो हुँदै जान्छ | 

- मेहंदी तब राम्ररी लाग्छ जब मेहंदीको घोलको रंग निकै गाढा हुन्छ, यदी रंग गाढा छैन भने उक्त मेहन्दी राम्रो छैन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार