२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमिताभ-अभिषेकलाई कोरोना: ऐश्वर्या राय-जया बच्चनमा नेगेटिभ

२०७७, २८ असार आईतवार ००:४१

असार २८, काठमाडौँ | अमिताभ बच्चन र अभिषेक बच्चन मुंबईको नानावती अस्पतालमा भर्ना भएका छन् । उनीहरु दुवैमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो । तर ऐश्वर्या राय बच्चन र जया बच्चनमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ । 

अमिताभ बच्चनमा कोरोना पोजेटिभ भेटिएपछि उनको सबै परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको छ । यस क्रममा छोरा अभिषेकमा कोरोना पोजेटिभ देखिएको थियो । अन्य सदस्य र स्टाफहरुको रिपोर्ट भने आउन बाँकी रहेको छ । 

अभिषेक बच्चनको बारेमा कुरा गर्ने हो भने उनको डेब्यू वेब सीरीज ब्रीद इंटू द स्याडोज १० जुलाईमा रिलीज भएको छ । पछिल्लो केहि दिनमा अभिषेक यस वेब सीरीज डबिङ गर्न स्टूडियो जाने तयारीमा थिए । 

अभिषेक र अमिताभ बच्चन दुवैले आफूहरुमा कोरोना संक्रमण भेटिएको बारेमा सामाजिक संजाल मार्फत जानकारी समेत गराएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध