गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातक"/>

2026-09-18 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नेकपा माओवादीको नेपाल बन्दको प्रभाव रुकुममा पनि

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुकुममा पनि परेको छ । 

बन्दका कारण आज विहानैबाट जिल्ला बाहिरिने, भित्रिने तथा जिल्ला भित्र संचालन हुने सम्पुर्ण यातायातका साधनहरु ठप्प भए । त्यस्तै शैक्षिक संस्था, उद्योग कलकारखाना, बजार पनि दिनभर वन्द रहेका थिए । साँझ ५ वजे वन्द सकिएको नेकपा माओवादी रुकुमका सह–सेक्रेटरी गम्भिर सिर्पालीले जानकारी दिनुभयो ।

देशका विभिन्न ठाउँमा रहेका सकुमबासीहरुको पुर्ण बासको माग सहित नेकपा माओवादीले आजका लागी नेपाल बन्दको आह्वान गरेको थियो । बन्दमार्फत सर्लाही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जाजरकोट लगाएतका जिल्लामा रहेका सुकुमवासीलाई कुनैपनि विकल्प नदिएर सरकारले बसिरहेको ठाउँबाट हटाएर गरेको दमनको विरोध गरिएको माओवादीले जनाएको छ । बन्द का कारण रुकुममा कुनै त्यस्तो अप्रिय घटना नघटेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई