2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले भने ‘बीसीजी भ्याक्सिन कोविड-19 विरुद्ध उपयोगी भेटियो’

साउन २४, काठमाडौँ | ब्रिटेनका शोधकर्ताहरुले बीसीजी भ्याक्सिन कोविड-19 विरुद्ध उपयोगी रहेको पाइएको बताएका छन् । 

बीसीजी (ब्यासिलस क्यालमेट-गुएरिन) भ्याक्सिन कोविड-19 को बिरुद्ध उपयोगी भएको पत्ता लागेको हो । यो भ्याक्सिनले हाम्रो रोग प्रतिरोधी क्षमता बढी गराउछ । बीसीजी टीबी रोकथामको लागि दिईने भ्याक्सिन हो । वैज्ञानिकहरुले गरेको यो अध्ययन  'सेल रिपोर्ट मेडिसिन' जर्नलमा छापिएको छ । 

यस अध्ययन अनुसार जसले पछिल्लो पाँच बर्षमा बीसीजी भ्याक्सिन लगाएका थिए, उनीहरुमा कोरोनाको लक्षण निकै कम भेटिएको छ ।

यसअघि बीसीजी भ्याक्सिन कोविड-19 विरुद्ध उपयोगी भएको मानिएपनि वैज्ञानिकहरुले अध्ययनको दायरा थप बढाएर अध्ययन् गरिएको बताइएको छ । यस अघि पनि यस सम्बन्धमा वैज्ञानिकहरुले अध्ययन गर्दा नवजात शिशुलाई क्षयरोगविरुद्ध खोप दिने गरिएका देशमा कोरोना भाइरस संक्रमित तथा मृतकको दर निकै कम भएको वैज्ञानिकहरुले बताएका थिए । खोप पाएकाहरुका संक्रमण भईहालेपनि विना लक्षण कोरोना निको हुने गरेको पाइएको बैज्ञानिकहरुले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार अमेरिका, इटाली, नेदरल्यान्ड्सलगायत देशमा बीसीजीखोप अनिवार्य गरिएको छैन । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ कासंक्रमित तथा मृतकको संख्या पनि यी देशहरूमा निकै बढी छ ।

विसिजी त्यहि भ्याक्सिन हो, जुन नेपालमा नवजात शिशु जन्मिनासाथ वा जन्मिएको एक महिनाभित्र लगाउने गरिन्छ । यो एक पटक लगाए पुग्छ । यो खोप बाहेक नेपालमा बच्चा जन्मिएको ६, १० र १४ हप्ताको उमेरमा डीपीटी, हेपटाइटिस ‘बी’ र एचआईबी लगाइन्छ । 

नेपालमा बिसिजी खोप शिशुको पाखुरामा लगाइन्छ । प्रिम्याच्योर शिशुलाई भने म्याच्योर भएपछि मात्र यो खोप दिइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक