2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा महामारीको आगो सल्किएको हो ? भिडियोमा हेर्नुहोस् कहाँ कति संक्रमित ?

साउन २४, काठमाडौँ | काठमाडौँ उपत्यकामा पछिल्लो दुई सातामा कोरोना संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको पाइएको छ । ठूलो आवादी रहेको काठमाडौँ उपत्यकामा दिनानुदिन कोरोना संक्रमित बढ्नुले भयाबह अवस्था आउने हो कि भन्ने त्रास सुरु भएको छ । 

काठमाडौँका १०० भन्दा बढी स्थानहरुमा संक्रमितहरु फेला पर्नुले काठमाडौँमा कोरोना संक्रमणको आगो सल्किएको बुझ्न सकिन्छ । साउन २३ गते (शुक्रबार) बेलुकासम्म उपत्यकामा ६४६ जना सक्रिय संक्रमित छन् । जस मध्ये पछिल्लो २ साताभीत्र संक्रमित हुनेहरु आधा भन्दा बढी हुन् । एकै परिवारका ७ जनासहित उपत्यकामा शुक्रबार मात्र १२४ संक्रमित थपिएका छन् । यसले पनि संक्रमणको जोखिम बढीरहेको बुझ्न सकिन्छ ।


लकडाउन खुलेसंगै प्रदेश २ बाट आएकाहरु र भारतबाट आएकाहरुमा कोरोना देखिएको छ, उनीहरुसँग सम्पर्कमा आएका कति छन् कति अझै बढ्नेछन् ? कसैले कुनै अनुमान गर्न सक्ने अवस्था छैन । 

शुक्रबारसम्म उपत्यकाका काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना संक्रमित छन् । 

तल भिडियोमा हेर्नुहोस् पछिल्लो दुई सातामा उपत्यकाका कहाँ-कहाँ कति संक्रमित भेटिए ? 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक