२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर १ करोड ९८ लाख कोरोना संक्रमित, यी हुन् सबैभन्दा धेरै संक्रमण देखिएका १५ मुलुक

२०७७, २५ श्रावण आईतवार ०८:२७

साउन २५, रियो दी जेनेरो । (रासस/एएफपी) । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । 

करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ । 

कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः

क्र.सं. मुलक            कूल संक्रमित     निको भएका      मृत्यु

१.    संयुक्तराज्य अमेरिका   ५१,४९,७२३  २६,३८,४७०    १,६५,०००

२. ब्राजिल        ३०,१३,०००  २  ०,९४,०००   १,००,५४३

३. मेक्सिको        ४,७६,०००    ३,१८,०००        ५२,०००

४. बेलायत        ३,०९,०००            –                  ४६,५६६

५. भारत           २१,५३,०००  १४,८१,०००      ४३,४५३

६. इटाली          २,५०,०००    २,०१,९४७         ३५,२०३

७. फ्रान्स               १,९८,०००       ८२,८३६           ३०,३२४

८. स्पेन            ३,६१,०००      –                  २८,५०३

९. पेरु              ४,७१,०००    ३,१९,०००         २०,८४४

१०. इरान          ३,२४,०००    २,८२,०००          १८,२६४

११. रसिया               ८,८२,०००      ६,९०,०००    १४,८५४

१२. कोलम्बिया         ३,७७,०००         २,०४,०००    १२,५४०

१३. दक्षिण अफ्रिका    ५,५३,०००           ४,०४,०००            १०,२१०

१४. चिली                 ३,७१,०००    ३,४४,०००    १०,०११

१५. बेल्जियम           ७३,०००            १७,७६६         ९,८७०

             विश्वभर १,९८,०७,६०५  १,२७,२४,२९९  ७,२९,६०९




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ