२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि, आज संक्रमित कहाँ-कहाँका ?

२०७७, २७ श्रावण मंगलवार ११:०२

साउन २७, काठमाडौं । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । 

हालसम्म १६ हजार ६६४ जना निको भइसकेका प्रवक्ता गौतमले बताए ।

कहाँका कति ? 

काठमाडौँ ११०

धनकुटा १ 

झापा १०

मोरङ ४२

सिरहा १४

सुनसरी ३३

उदयपुर १६

धनुषा २४

महोत्तरी १२

बारा ३९

पर्सा ७०

भक्तपुर ८

धादिङ ११

गोरखा १

सप्तरी १३

ललितपुर १६

नुवाकोट ३

सर्लाही ४१

दाङ ९

चितवन ३ 

कपिलवस्तु १८ 

रुपन्देही ३३

रौतहट २०

काभ्रेपलान्चोक ४ 

मकवानपुर १

बर्दिया १ 

बाँके २९

दार्चुला १ 

कास्की ५

खोटाङ १

स्यांग्जा १ 

रोल्पा १

बागलुङ २

तनहुँ २ 

नवलपरासी २

प्युठान १७

अछाम १

अर्घाखांची १

दोलखा १

इलाम १

जाजरकोट १

कालिकोट १

ओखलढुंगा २

पाँचथर १

पर्बत २

रामेछाप १

रुकुम पश्चिम १ 

सिन्धुपाल्चोक १

सुर्खेत ५

दैलेख ३

सल्यान २

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल