मङ्गलबार राति १२ बजे घरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्गलबार राति १२ बजे घरम"/>

2026-09-12 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा पहिराेमा पुरिएर २ जनाकाे मृत्यु, ४ जना घाइते

सुनिल कुवँर । भदौ ३, बझाङ । बझाङकाे बुङ्गल नगरपालिका ५ मिडि स्थित पहिराेले पुरिएर २ जनाकाे मृत्युु भएकाे छ भने ४ जना घाईते भएका छन् । 

मङ्गलबार राति १२ बजे घरमाथिबाट अाएकाे पहिराेले पुरिएका १२ बर्षिय सचिन ताम्राकार र फूपुकाे घरमा बस्दै अाएका सुदिप अाेखेडाकाे स्थानीय, नेपाल प्रहरी, र नेपाली सेनाकाे टाेलिले शव निकालेकाे छ । 

मिडिका स्थानीय प्रताप ताम्राकारकी श्रीमति ४0 बर्षिय पिपला ताम्राकार,१६  बर्षिय छाेरा अनिल ताम्राकार,१८ बर्षिय छाेरी सुनिता ताम्राकार र १२ बर्षिय छाेरी सन्ताेषि ताम्राकार घाइते  भएका छन् । 

घाइतेहरूकाे उपचारका लागि धनगढी पठाईएकाे  ईलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी निरीक्षक नेत्र बाेहराले जानकारी दिए । “पहिराेमा पुरीएर ३ बाख्रा र एक गाईकाे मृत्यु भएको छ, उनले भने, एक गाई जिवितै उद्दार गरिएको छ” ।

 त्यस्तै पहिराेले दुईतले घरमा पूर्ण क्षेति पुर्‍याएकाे छ । मृतकाे पाेष्टअार्टमका लागि प्राथमिक अस्पताल देउलेकबाट डाक्टरकाे टाेलि अाईरहेकाे उनले बताए ।

खोल्लेक लुयटी सडकबाट गएकाे पहिरोका कारण अहिले मिडिका २० भन्दा बढी घर जोखिम्मा रहेकाे स्थानीयले बताएका छन् ।

विनामापदण्ड स्काभेटर चलाएर सडक निर्माण गरेका कारण यस्तो विपत्ति अाएकाे स्थानीयहरूकाे भनाइ छ ।

 यसअघि नै गाउँ माथिबाट खनेकाे लाेयटि सडक र खाेल्लेक क्रीकेट मैदानका कारण बर्षातकाे पानी अाउँने गरेकाे र त्यसलाई ब्यवस्थापन गर्न वडा तथा नगरपालिकामा निवेदन दिँएकाे तर सम्बन्धित निकायले बेवास्ता गरेकाे उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन